भैरहवास्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । बैंकको रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिका–७ नारायणपथमा अवस्थित भैरहवा शाखा सोही नगरपालिका वडा नं. १२, प्रहरी टोलमा (हालको स्थानबाट करिब ४५) मिटर दक्षिणतर्फ आफ्नै नवनिर्मित भवनमा), स्थानान्तरण भई सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरु सञ्चालन गरेको हो । उक्त नवनिर्मित शाखाको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक […]