पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने भएको छ । रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानको लागि हाल रुख कटानको काम भइरहेको र १५ दिनभित्रमा रुख कटानको काम पूरा गरी डाँडा कटानको काम अगाडि बढाइने आयोजनाले जनाएको छ ।६ सय रुखमध्ये ४ सय कटान भइसकेको र डाँडा कटानको लागि प्रक्रियामा रहेको पोखरा क्षेत्रीय […]