शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट

भैरहवा-निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । यसका लागि थाइल्याण्डबाट एरो थाई कम्पनीको जहाज बिहीबार काठमाडांै आइपुग्ने नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।विमानस्थल कार्यालयले फागुन ६ देखि १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने भन्दै विमानसेवा कम्पनीहरुलाई नोटिस फर एयरम्यान (नोटाम) पठाइसकेको छ । […]

सम्बन्धित सामग्री

पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आजदेखि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षणका लागि एरो थाई कम्पनीको विशेष उपकरणजडित विमान शनिबार नै पोखरा पुगिसकेको छ । एरो थाईको प्राविधिक टोलीले ५...

क्यालिब्रेसन फ्लाइट अक्टोबरमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने भएको छ । रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानको लागि हाल रुख कटानको काम भइरहेको र १५ दिनभित्रमा रुख कटानको काम पूरा गरी डाँडा कटानको काम अगाडि बढाइने आयोजनाले जनाएको छ ।६ सय रुखमध्ये ४ सय कटान भइसकेको र डाँडा कटानको लागि प्रक्रियामा रहेको पोखरा क्षेत्रीय […]

त्रिभुवन विमानस्थलमा आज हुँदैछ क्यालिब्रेसन फ्लाइट

१९ फागुन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने लागेको हो । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु

६ फागुन, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बहुप्रतिक्षित क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) शुक्रबारबाट सुरु भएको छ । एरोथाइको प्राविधिक सहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरी विमानस्थलमा कम्युनिकेशन, नेगिभेसन र सर्विलेन्समा जडित उपकरणले काम गरे नगरेको चेकजाँच गर्नेछ । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले दैनिक ५ देखि ६ घण्टा क्यालिब्रेसन फ्लाइट हुने बताए । […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ। क्यालिब्रेसन फ्लाइट […]

फागुन ६ देखि गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ […]

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट किन रोकियो ?

११ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर दोस्रो साता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने सार्वजनिक गरेको थियो । यस्तो उडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक आएर विमानस्थलमा उडानबारे अध्ययन समेत गरेका थिए । तर, तोकिएको समयमा परीक्षण उडान हुन सकेन । यस्तो उडान हुन […]

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट अनिश्चित

काठमाडौं, भदौ १७ । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो । “हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध […]

रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो ।“हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने । उनका अनुसार विमानस्थलमा विमान उडान र अवतरणका सा