भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट किन रोकियो ?

११ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर दोस्रो साता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने सार्वजनिक गरेको थियो । यस्तो उडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक आएर विमानस्थलमा उडानबारे अध्ययन समेत गरेका थिए । तर, तोकिएको समयमा परीक्षण उडान हुन सकेन । यस्तो उडान हुन […]