भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट अनिश्चित

काठमाडौं, भदौ १७ । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो । “हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध […]

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ। क्यालिब्रेसन फ्लाइट […]