पोखरा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आजदेखि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षणका लागि एरो थाई कम्पनीको विशेष उपकरणजडित विमान शनिबार नै पोखरा पुगिसकेको छ । एरो थाईको प्राविधिक टोलीले ५...

सम्बन्धित सामग्री

‘क्यालिब्रेसन’ उडान सकेपछि प्रतिवेदनको पर्खाइमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः सकियो ‘क्यालिब्रेसन फ्लाईट’

अगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सकिएको छ। एकसाता लगाएर विमानस्थलको यान्त्रीक परीक्षण गरिएको हो। यान्त्रीक परीक्षणको रिपोर्ट भने आईसकेको छैन।...

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो । यो […]

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई

बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

मङ्सिर १४ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’

आगामी नोभेम्बर ३० (मङ्सिर १४ गते) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा गरिएको पोखरा विमानस्थलमा क्यालिब्रेसन उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नोभेम्बर ३० मा यान्त्रिक परीक्षण …

क्यालिब्रेसन फ्लाइट अक्टोबरमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुने भएको छ । रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानको लागि हाल रुख कटानको काम भइरहेको र १५ दिनभित्रमा रुख कटानको काम पूरा गरी डाँडा कटानको काम अगाडि बढाइने आयोजनाले जनाएको छ ।६ सय रुखमध्ये ४ सय कटान भइसकेको र डाँडा कटानको लागि प्रक्रियामा रहेको पोखरा क्षेत्रीय […]