१२ मंसिर, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सम्पन्न भएको छ । यससँगै पोखरामा उडान गरेको एरो थाईको जहाज नेपालगञ्ज लागेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यो जहाजबाट अब नेपालगञ्ज, […]