काठमाडौं : काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत कर्मचारी र शिक्षकलाई दलीय आबद्धता त्याग्न महानगर प्रमुख बालेन्द्र साह (बाेलेन)ले निर्देशन दिएका छन्। आज सामाजिक संजालमा उनले उच्च अदालतको फैसला र महागरपालिका कर्मचारी ऐन अनुसार काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै…