काठमाडाैँ- काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन्। मंगलबार बेलुका विज्ञप्ति जारी गर्दै मेयर शाहले यस्ताे निर्देशन दिएका हुन्। उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिलसमेत गरेका छन्। राजनीतिक […]