महानगर अन्तर्गतका कर्मचारी तथा शिक्षकलाई पार्टी सदस्यता त्याग्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विज्ञप्ति नै जारी गर्दै अटेर गर्नेहरुलाई निलम्बन तथा कारबाही गर्ने चेतावनी दिनुभएको छ । सुशासन प्रवर्द्धन गर्न महानगर अन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु […]