उम्मेदवारसँग बसेर फोटो खिच्न र बधाइ दिन शिक्षक कर्मचारीलाई निषेध

काठमाडौँ – सरकार कर्मचारी तथा शिक्षकलाई कुनै पनि उम्मेदवारको प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्वाचन आचार संहिताविपरीत सरकारी कर्मचारी, शिक्षक, सार्वजनिक संस्थानका कर्मचारीले खुलेर उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको भन्दै आयोगले त्यस्तो नगर्न निर्देशन जारी गरेको हो। आयोगले आचार संहिताको प्रतिकुल हुने गरी सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, […]