पवलोस्कीले सगरमाथाकाे १८ हजार फिटको उचाईमा खिचिएको हिउँ चितुवाको फोटो
उनले उक्त फोटो आफ्नो फेसबुक पेजमा राखेकी थिईन्। उक्त पोष्टलाई नेपालमा रहेको अमेरिकी दुतावासले सोमबार आफ्नो पेजमाफर्त पवलोस्कीले खिचेको हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन्। एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा बुधबार आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।
उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्...
सुर्खेत : शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा हिउँ चितुवाको संख्या ९० पुगेको छ।क्यामरा ट्रयाप विधिबाट शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवती क्षेत्रमा गरिएको हिउँ चितुवाको गणना अनुसार ९० वटा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा प्रवक्ता अजय कार्कीले जानकारी दिए।प्रति १ एक सय वर्गकिलोमिटरमा २.२ हिउँ चितुवा संख्य जनघनत्वका साथ निकुञ्जमा ९० हिउँ चितुवा रहेको उनले बताए। हिउँ चितुवा संरक्षणका लागि यहाँ रेडियो कलर समेत जडान गरिएको छ।नेपाल सरकारको नेतृत्व र
मानिसभन्दा टाढा बस्न रुचाउने हिउँ चितुवाको फोटो खिच्न पाउनु जो कोहीका लागि गौरवको कुरा हो । हिउँ चितुवाबारे विद्यावारिधी गर्दै गर्नुभएका संरक्षणकर्मी कमल थापा भन्नुहुन्छ, ‘हिउँ चितुवाले मानिसलाई देखिरहेको भए पनि मानिसले चाहिँ हत्तपत्त देख्न सकिँदैन, मानिसको चहलपहल थाहा पाउनसाथ उ टाढै बस्ने भएकोले फोटो खिच्न सौभाग्यवश मात्रै पाइन्छ ।’
हिउँ चितुवाको अध्ययनका लागि धेरै पटक हिमाली भेगमा पुग्नुभएका थापा आफ्नो टोलीले अध्ययनका क्रममा बारम्बारको प्रयासपछि मात्रै हिउँ चितुवा देख्न सफल भएको बताउनुहुन्छ । उहाँ भन्नुह...
काठमाडौँ- पर्वतीय क्षेत्रको पारिस्थितिक प्रणाली नियमित बनाइराख्नका लागि महत्त्वपूर्ण भूमिका हुने ठानिएको हिउँ चितुवाको तस्बिर एक अमेरिकी फोटोग्राफरले हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा खिच्न सफल भइन्। त्यसलाई सगरमाथा क्षेत्रमा हिउँ चितुवा रहेको पछिल्लो प्रमाणका रूपमा लिइएको छ। अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर हिउँ चितुवाका तस्बिर खिचेकी हुन्। उनी हिउँ चितुवाको […]
कितिया पावलोभ्स्की नाम गरेका ती अमेरिकी फोटोग्राफरले हालै सगरमाथा क्षेत्रमा ५ हजार मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका तस्वीरहरू आफ्नो क्यामेरामा कैद गर्न सफल भएका हुन् ।
३ भदौ, मनाङ । हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ । मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो जनावरमा पार्नसक्ने असरका बारेमा तथ्य पत्ता लगाउने उद्देश्यले यसको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण थालिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा […]
हिउँ चितुवा छोड्नलाई बडो सकस भयो । गाउँलेहरूको माग पनि नाजायज थिएन । उनीहरू हिउँ चितुवालाई उद्धार गरेर अन्य ठाउँमा लैजानुपर्ने वा सो सम्भव नभए तुरुन्त राहतको व्यवस्था गर्नुपर्ने बताइरहेका थिए ।
दोलखा – पहिलो पटक २०७६ जेठ २२ मा दोलखाको लप्चीमा हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यस्तै दोस्रो पटक २०७६ पुस २० मा रोल्वालिङ उपत्यकामा पनि हिउँ चितुवाको बसोबास रहेको पुष्टि भयो । यी दुवै ठाउँ गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्दछन् । २०६६ पुस २७ मा घोषणा भएको यो क्षेत्रमा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका दुई हजार एक सय ७९ वर्ग किलोमिटर भूमि समेटिएको छ । नेपाल सरकारले गौरीशङ्कर संरक्षण क्षेत्रको व्यवस्थापनको जिम्मा २० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ । संरक्षण क्षेत्र स्थापना भएको दशौँ वर्षमा विश्वमै ...
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए । बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएक