सगरमाथा क्षेत्रमा अमेरिकी फोटोग्राफरले हिउँ चितुवा भेटेपछि...

कितिया पावलोभ्स्की नाम गरेका ती अमेरिकी फोटोग्राफरले हालै सगरमाथा क्षेत्रमा ५ हजार मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका तस्वीरहरू आफ्नो क्यामेरामा कैद गर्न सफल भएका हुन् ।

सम्बन्धित सामग्री

हिउँ चितुवा, पेन्जोक्ला र हाम्रो पर्यटन

नेपालको पहिचान सगरमाथा हो । त्यसमा पनि हिमालमा पाइने हिउँ चितुवाले पर्यटनको सम्भावनालाई अरू ज्यादा तेजिलो बनाएको छ ।

जब देखियो पुमोरी हिमालको छायाँमा हिउँ चितुवा

काठमाडौँ- पर्वतीय क्षेत्रको पारिस्थितिक प्रणाली नियमित बनाइराख्नका लागि महत्त्वपूर्ण भूमिका हुने ठानिएको हिउँ चितुवाको तस्बिर एक अमेरिकी फोटोग्राफरले हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा खिच्न सफल भइन्। त्यसलाई सगरमाथा क्षेत्रमा हिउँ चितुवा रहेको पछिल्लो प्रमाणका रूपमा लिइएको छ। अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर हिउँ चितुवाका तस्बिर खिचेकी हुन्। उनी हिउँ चितुवाको […]

सगरमाथामा भेटियो हिउँ चितुवा (फोटोहरुसहित)

विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँचितुवा भेटिएको छ । सगरमाथाको ५ हजार मिटरभन्दा माथी अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले हिउँ चितुवाको तस्वीर खिच्नुभएको हो । काठमाडौंस्थित अमेरिकी दूताबासले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो कुराको जानकारी दिंदै लेखेको छ( एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद …

सगरमाथा चढ्न वि विल राइजद्वारा आङरिताका नातिलाई आर्थिक सहयोग

वीविल राइज फाउन्डेसन (हामी उठ्ने छौं) ले आङरिता शेर्पा (हिउँ चितुवा) का नाति छिरिङ तेन्जिङ शेर्पालाई १ लाख रुपियाँ सहयोग गरेको छ । आगामी ‘मे’ महिनामा सगरमाथा आरोहणको तयारीमा रहेका छिरिङलाई फाउन्डेसनले सहयोग रकम हस्तान्तरण गरेको हो ।बुधबारबार गोंगबुस्थित राइज मिडिया नेटवर्कको कार्यालयमा एक कार्यक्रमका बीच फाउन्डेसनको तर्फबाट संस्थापक निर्देशकद्वय निर्मल श्रेष्ठ, खड्ग परियार, निर्देशक […]

राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि गरिने

काठमाडौं : विख्यात हिमआरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर निधन भएको छ। सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएका 'हिउँ चितुवा' उपनामले चर्चित आङरिताको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको हो। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्‍वको सर्वोच्च शिखर सगरमाथा...

'हिउँ चितुवा' आङरिता शेर्पाको निधन

काठमाडौं : विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। 'हिउँ चितुवा' उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन्। उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो। उनले सन् १९८३ देखि सगरमाथा आरो...