काठमाडौँ- पर्वतीय क्षेत्रको पारिस्थितिक प्रणाली नियमित बनाइराख्नका लागि महत्त्वपूर्ण भूमिका हुने ठानिएको हिउँ चितुवाको तस्बिर एक अमेरिकी फोटोग्राफरले हालै सगरमाथा राष्ट्रिय निकुञ्जमा खिच्न सफल भइन्। त्यसलाई सगरमाथा क्षेत्रमा हिउँ चितुवा रहेको पछिल्लो प्रमाणका रूपमा लिइएको छ। अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर हिउँ चितुवाका तस्बिर खिचेकी हुन्। उनी हिउँ चितुवाको […]