मनाङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

३ भदौ, मनाङ । हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ । मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो जनावरमा पार्नसक्ने असरका बारेमा तथ्य पत्ता लगाउने उद्देश्यले यसको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण थालिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा […]

सम्बन्धित सामग्री

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन्। एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा बुधबार आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो।

कञ्चनजङ्घामा १३ हिउँ चितुवा

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्...

निकुञ्ज क्षेत्र बाहिरका पालिकामा हिम चितुवा सर्वेक्षण हुने

सुर्खेत : डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभन्दा बाहिरका ३ वटा गाउँपालिकामा हिम चितुवाको सर्वेक्षण गर्न लागिएको छ। ३ हजार ५५५ वर्ग किलोमिटर लम्बाइ निकुञ्जको रहेको छ। काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा हिम चितुवा सर्वेक्षण गरिनेछ।डब्लुडब्लुएफको करिब ४४ लाख आर्थिक तथा प्राविधिक सहयोगमा हिम चितुवाको थप तथ्यांक निकाल्न लागिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर पनि हिउँ चितुवाको सर्वेक्षण गरेमा