३५ घन्टा लगाएर उद्धार गर्न खोजिएको हिउँ चितुवाको कथा

हिउँ चितुवा छोड्नलाई बडो सकस भयो । गाउँलेहरूको माग पनि नाजायज थिएन । उनीहरू हिउँ चितुवालाई उद्धार गरेर अन्य ठाउँमा लैजानुपर्ने वा सो सम्भव नभए तुरुन्त राहतको व्यवस्था गर्नुपर्ने बताइरहेका थिए ।

सम्बन्धित सामग्री

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

अल्माटी (कजाकस्तान), २० चैत । तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ । मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ । कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, “उद्धार कार्य जारी छ । छ हजार बालबालिकासहित करिब […]

मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन

यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन । उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए । कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु …

चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि ३८ जना प्रहरी परिचालन

काठमाडौं, माघ २४ । हिउँ खेल्न गएर चन्द्रागिरिमा हराएका पाँच जनालाई प्रहरीले आईतबार मध्यराती उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिमा हिउँ खेल्न गएर हराएका एकै परिवारका पाँच जनालाई मध्यरातमा उद्धार गरेको हो । परिवारको सम्पर्कमा अबेरसम्म नआएपछि उद्धारका प्रहरीलाई खवर गरिएको थियो । हराएकाहरुको खोजी गर्न ३८ जनाको टोली खटिएको प्रहरीले […]

चन्द्रागिरमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त भएपछि खोजीमा निस्किएको प्रहरीले उनीहरुलार्ई राति एक बजे चन्द्रगिरी जंगलमा सकुशल फेला पारेको हो । उद्धार गरिएकाहरुमा चन्द्रागिरी नगरपालिका -६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, […]

हिउँ खेल्ने क्रममा हराएका ४ बालबालिकासहित ५ जना राति जंगलमा भेटिएपछि...

आइतवारदेखि चन्द्रागिरिमा हराइरहेका एकै परिवारका पाँच जनाको उद्धार गरिएको छ ।  चन्द्रागिरि डाँडामा हिउँ खेल्न गएका एक युवती र चार बालबालिकाको राति सवा १ बजे उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।  हिउँ खेल्न गएका चन्द्रागिरि नगरपालिका–६, महादेवस्थानकी २३ वर्षीया रिता गुरुङ, १५ वर्षीय सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविन गुरुङ हराएका थिए ।  प्रहरीका अनुसार उनीहरू चन्द्रागिरि जंगलमा सकुशल फेला पारिएको हो । उनीहरूको खोजीका लागि ३७ जनाको उद्धार टोली खट...

चन्द्रागिरि घुम्न गएका बेला हराएका पाँच जनाको उद्धार

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो  । चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको ...

चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका पाँच जनाको उद्धार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जनाको प्रहरीले उद्धार गरेको छ। आइतबार दिउँसो चन्द्रागिरि डाडाँमा हिउँ खेल्न गएका पाँच जना हराएका थिए।महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनाको खोजीकार्य गरेकोमा आइतबार मध्यराति फेला पारेको जनाएको छ।काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना आइतबार हिउँ खेल्न चन्द्रागिरी पुगेका थिए। हिउँ खेल्ने क्रममा उनीहरू हराएको प्रहरीले जनाएको छ।हिउँ खेल्न गएका छोराछोरी हराएपछि र

चन्द्रागिरीमा हराएका पाँच जनाको  प्रहरीद्वारा उद्धार

आइतबार चन्द्रगिरीमा हिउँ खेल्न पुगेका पाँच  जनाको प्ररीले उद्धार गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने एकै परिवारका पाँच जना हराएको भनी प्रहरीमा उजुरी परेपछि प्रहरी नायव...

चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार

हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो । प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ,  १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको उद्धार गरेको हो ।हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासा

हिउँमा ५५ जना फसे‚ उद्धार गर्न कर्णाली सरकारले पठायो हेलिकप्टर

सुर्खेत : जुम्लामा हिउँमा फसेकालाई उद्धार गर्न कर्णाली सरकारले हेलिकप्टर पठाएको छ।जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।उनका अनुसार हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्नुका साथै तत्कालका लागि खाद्यान्न वितरण गर्नेछ।हिउँ पाँच फिट जति परेको र त्यहाँ हेलिकप्टर बस्न सक्ने अवस्था नभएपछि भोकबाट बचाउन तत्कालका लागि खानेकुरा खसालिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका