अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं जान अस्विकार

धनगढी ।  कैलालीको धनगढीमा विगत १० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन जटिल बन्दै गएको छ ।सेती अस्पतालका चिकित्सकका अनुसार केही दिनयता डाक्टर गोविन्द केसीको स्वास्थमा गम्भीर समस्याहरू देखिएका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बस्नुभएका केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नीकाे स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।सितालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक […]

सीता दाहालको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना

काठमाडौं, कात्तिक २१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । १५ दिनको हस्पिटल बसाइपछि केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा […]

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था फेरी जटिल बनेको छ । जोशीको अक्सिजनको मात्रा घटेपछि उहाँलाई पुनः आईसीयूमा लगिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको हाे । गत बुधबार स्वास्थ्य अवस्थामा केही सुधार भएपछि आईसीयूबाट क्याबिनमा सारिएको थियो । डेंगु संक्रमण भएपछि उहाँलाई ३ साता अघि अस्पताल भर्ना गरिएको थियो । अहिले […]

डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं ल्याइँदै

हिजो नै ल्याउने तयारी भए पनि डा. केसीले मानेका थिएनन् । ‘आज उहाँ काठमाडौं जान तयार हुनुभएको छ,’ डा. केसीको सहयोगमा खटिएका डा. अमृत जैसीले भने, ‘अबको एक डेढ घण्टामा हिँड्ने कुरा छ ।’

डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं पठाउने तयारी

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई काठमाडौं पठाउने तयारी भएको छ ।

डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै, सरकारी प्रतिनिधिसँग आज पनि वार्ता हुँदै

काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गइरहेको जनाइएको छ । तर, उनको स्वास्थ्यमा सरकार संवेदनशील देखिँदैन । डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित […]

डा. केसीका मागबारे गहन छलफल भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनशनरत डा.गोविन्द केसीका मागप्रति गम्भीर भएको र मागहरूका विषयमा गहन छलफल भइरहेको बताएका छन्।उनले भने, ‘उहाँ (डा.केसी) को स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ। हामी यस विषयमा छलफल गरिरहेका छौं।’धनगढीमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई अस्पतालमा राखिएको छ।तोकिएको दरबन्दी र क्षमत

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं। नेपाली कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ । नेता गिरीकाे स्वास्थ्य अवस्था जटिल भएपछि परिवारले उहाँको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैमा अपील समेत गरेको हाे । नेता गिरीकी पत्नी भारती सिलवालले शनिबार एक विज्ञप्ति जारी गर्दै पतिको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गर्नुभएको छ। घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किनुभएका […]

प्रदीप गिरिका लागि स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

४ भदौ, काठमाडौं । ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् । भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या […]

विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएकाे छ । अहिले उनकाे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका उपचार भैरहेकाे छ । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट […] The post विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.