डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गरेर अनशन बसेका डाक्टर गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र केसीको माग पूरा गर्न ढिलाइ गर्ने गम्भीर भुल ...