डा. केसीको स्वास्थ्य अवस्था जटिल, अस्पताल जान मानेनन्

जुम्ला-चिकित्सा शिक्षा सुधारको माग राख्दै सत्याग्रह बसिरहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । विगतका वर्षमा हप्तांैसम्म पनि स्वास्थ्यमा खासै खराबी नदेखिने डा.केसीको यसपाली ६ दिनमै स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको छ । डा.केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएकाले २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाव […]