२७ असार, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्ना प्रतिनिधि नपठाएपछि अनसनरत डा. गोविन्द केसीलाई लिन जान लागेको हेलिकप्टर रोकिएको छ ।
सरकारको क्याविनेट डाक्टर मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह तथा एनएमएका प्रतिनिधिसहित हेलिकोप्टर जुम्ला जाने तयारी थियो ।
डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई सरकारले काठमाडौ ल्याउने व्यवस्था गरेको …