काठमाडौं: चिकित्सा शिक्षा सुधारको माग राखेर २६ दिनदेखि अनशन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भन्दै गएको छ। त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुका अनुसार डा केसीको रगतमा सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको छ। रगतमा सुगरको मात्रा कम भएकाले उनी जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुले बताएका