एस्टोनियालाई हराउँदै बेल्जियम विश्वकपमा छनोट

विश्वकप छनोटअन्तर्गत विश्व नम्बर एक बेल्जियमले एस्टोनियालाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको छ। शनिबार भएको खेलमा बेल्जियमले एस्टोनियामाथि ३-१ को सहज जित निकालेको हो।बेल्जियमले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो। समूह ‘ई’मा रहेको बेल्जियमका लागि १३औं मिनेटमा क्रिस्टियन बेन्टेकेले पहिलो गोल गरेका थिए।५३औं मिनेटमा कारस्कोले बेल्जियमको अग्रता दोब्बर बनाए। ७०‍औं मिनेटमा इरिक सोर्गाले एस्टोनियाका लागि गोल गर्दै टिमलाई लयमा फर्काउने संकेत गरे। तर‚

सम्बन्धित सामग्री

कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र

१ असार, काठमाडौं । आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट हुने कोस्टारिका अन्तिम टिम बनेको छ । मंगलबार राति भएको अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । कोस्टारिकालाई जित जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बनेको थियो । कोस्टारिका विश्वकपमा छनोट हुने […]

कोस्टारिका विश्वकपमा छनोट हुने ३२औँ टोली

काठमाडौं : कोस्टारिका फिफा विश्वकप फुटबलमा छनोट भएको छ।विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका कतार विश्वकपमा छनोट भएको हो।कोस्टारिकालाई जित जोएल क्याम्पबेलले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो। कोस्टारिका विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र हो।कोस्टारिका लगातार तेस्रो पटक विश्वकपमा छनोट भएको हो। कतार विश्

अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो । सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट […]

अस्ट्रेलिया लगातार पाँचौँ पटक विश्वकपमा छनोट हुन सफल

काठमाडौँ । अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई […]

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।अस्ट्रेलिया समूह डीमा फ्रान्

अमेरिका र मेक्सिको विश्वकपमा छनोट, अब ३ टिम बाँकी

१७ चैत, काठमाडौं । उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका विश्वकपमा स्थान पक्का गरेका छन् । मेक्सिको एल्साल्भाडोरलाई २-० गोल अन्तरले हराउँदै कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकपमा छनोट भएको हो । उत्तर अमेरिकी क्षेत्रको छनोटको अन्तिम खेलमा कोष्टारिकासँग २-० ले हारेर पनि अमेरिका विश्वकपमा छनोट भयो । अमेरिकासँगको खेल जितेको कोष्टारिका गोल […]

म्यासेडोनियालाई हराउँदै पोर्चुगल विश्वकपमा छनोट

काठमाण्डाै – पोर्चुगल विश्वकपका लागि छनोट भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । फर्नान्डेसले खेलको ३२ औँ र ६५ औं मिनेटमा गोल गरे । प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।

स्विडेनलाई हराउदै स्पेन विश्वकपमा छनोट

काठमाडौं, २९ कात्तिक । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा स्विडेनलाई १–० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट भएको हो । खेलको ८६औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल […]

रसियालाई हराउँदै क्रोएसिया कतारमा हुने विश्वकपमा छनोट

काठमाडौँ । रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। रसियाबाट पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसिया समूह एचबाट विश्वकपमा सोझै छनोट भएको हो। घरेलु मैदानमा आइतबार राति क्रोएसियाले रसियालाई १–० ले स्तब्ध पारेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका […]

फराकिलो जित निकाल्दै फ्रान्स विश्वकपमा छनोट

काठमाडौं, २८ कात्तिक । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा फ्रान्स छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा कजाकिस्तानलाई ८–० ले हराउँदै फ्रान्सले विश्वकपमा छनोट भएको हो । खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए । १२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता […]