आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस भएको छ। कोभिड–१९ का कारण आईपीएल बीचमै स्थगित भएको छ। कोभिड–१९ कै कारण अस्ट्रेलियाले भारतबाट स्वदेश फर्कनेलाई पाँच वर्ष जेल सजाय र जरिवाना गर्ने निर्णय गरेको थियो। त्यसकारण खेलाडी समस्यामा परेका छन्। अस्ट्रेलियाका माइक हसी संक्रमित नै भएका छन्। अस्ट्रेलियन खेलाडी श्रीलंका वा माल्दिभ्समा क्वारेन्टिन बसेर घर फर्किने योजनामा छन्।

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भिड, १५ दिनमा एउटा मात्रै उडान

जुम्ला – अविरल वर्षाले बाढी पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । जहाजको उडान कम तर यात्रुहरुको भिड बढी भएपछि सकस भएको हो । दशैँपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जानकारी दिएको छ । अघिपछि नियमित उडान हुने तर दशैँ अवधि भर निजी वायुसेवाले पूर्वमा बढी प्रथामिकता दिएपछि दशैँमा नागरिक घर फर्किन समेत सकस भएको थियो । नियमित उडान नहुँदा दशैँपछि गन्तव्यमा पुग्न कठिन भएको छ । ...

दशैंमा घर पुग्नै सकस

बाजुराका स्थानीयवासीलाई दशैं मनाउन गाउँ फर्किन समस्या भएको छ । कामको शिलसिलामा प्रदेशीएका तथा पढाइको क्रममा जिल्ला बाहिर रहेका यती बेला दशैं मनाउन गाउँ फर्किन थालेका छन् ।

राहदानी बनाउन उस्तै सकस !

काठमाण्डौ – त्रिपुरेश्वरमा रहेको राहदानी विभागको भवन नयाँ र भव्य छ । तर त्यो भव्य भवन अगाडिको बाटो भने पानी परेपछि हिलाम्मे हुन्छ, घाम लाग्दा धुलाम्मे । त्यही हिलो र धुलो छल्दै दैनिक हजारौँ सेवाग्राही कार्यालयको बाहिर भित्र गरिरहेका हुन्छन् । बिहान सात बजे नै विभागमा आइपुग्छन् र पालो कुर्छन् । छिटै आएर लाइनमा बसे चाँडै पालो आउला र घर फर्किन पाइएला भन्ने ठान्छन् । यही सोचेर रुद्रपुर, कपिलवस्तुका गोपालजी चौधरी पनि बिहान चिया मात्रै पिएर आठ बजेतिर विभागमा आइपुग्नुभयो । उहाँलाई के थाहा, कुन लाइनमा लाग्ने हो भन्ने । कि...

निकास खोसेर विकास चाहँदाको सकस

पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनै वर्ष सीमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्क...

निकास खोसेर विकास चाहँदाको सकस

पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनैवर्ष सिमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्कल...

नारायणी किनारमा मानवसागर : फर्कनै सकस (२५ तस्बिर/भिडियो)

गणेश दुलालचितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्

फरक क्षमताका लागि उपत्यकामा छैन सडक र आकाशेपुल

काठमाडौं : व्यस्त राजधानी शहर। सडकभरि सवारीसाधनको चाप। तीव्र गतिमा सवारी हुइँकिन्छन् तर काठमाडौं, भक्तपुर र ललितपुर कतै पनि न त प्रशस्त जेब्रा क्रसिङ छन् न त आकाशेपुल नै। पोतिएका जेब्रा क्रसिङ रंग पनि मेटिइसके। कुनै मेटिँदै छन्। त्यसो त सर्वसाधारणको ज्यान सडकमा धराप छ।कामका लागि घरबाहिर निस्किएका नागरिकमा घर फर्किन पाउने वा नपाउने केही ठेगान छैन। यसैगरी सबलांगलाई त समस्या छ नै, अपांगता भएका व्यक्तिलाई झनै ज्यान जोगाउन सकस छ। आइतबार नेपाल साइकल सोसाइटी, रोड सेफ्टी सोसाइटी

दशैंमा घर फर्किन ठाउँ–ठाउँमा सास्ती : सडक टालटुल पार्ने योजनामा वर्षा बाधक !

गत भदौ ३१ गते काठमाडौं आउने तथा बाहिरिने सवारी साधनहरू लामो जाममा फसे । अघिल्ला दिन काठमाडौंका लागि यात्रा तय गरेका यात्रीहरूले काठमाडौं आउन निकै सकस पर्‍यो ।  कारण थियो ठाउँ–ठाउँको पहिरो र बिग्रिएको सडक । सबैतिरको पहिरो छिचोल्दै काठमाडौं आइपुग्न लागेका यात्रीहरूलाई नौबीसेबाट नागढुंगा आइपुग्न निकै लामो प्रतीक्षा गर्नुपर्‍यो ।  नौबिसे र नागढुंगाको बीचमा सडक बिग्रिएको र रोडमै ठूलो मालबाहक ट्रक बिग्रिएपछि यात्रुहरू जाममा फसेका थिए ।  यति मात्र नभएर निर्माणाधीन सुरुङ मार्ग...

बसपार्कमा घर जानेको भिड, टिकट पाउनै सकस (फोटो-फिचर)

काठमाडौं : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार)पनि देखिएको छ। भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ बसपार्क पुग्दा भीड बढेको हो। भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन्।बुधबार पनि गोगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंकासहित मानिसहरू घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको

कैलालीको त्रिनगर नाका हुँदै भित्रिने बढ्न थाले, कोरोना परीक्षणमा सकस

धनगढी : कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको संख्या बढेको छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू फेरी स्वदेश फर्किन थालेका हुन्। चैत ३ देखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन्। तीमध्ये नाकामा ४ हजार बढीलाई एन्टिजेन परीक्षण गर्दा १ सय ५० बढीलाई संक्रमण देखिएको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले जानकारी दिए।साउदका अनुसार बुधबार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना