बसपार्कमा घर जानेको भिड, टिकट पाउनै सकस (फोटो-फिचर)

काठमाडौं : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार)पनि देखिएको छ। भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ बसपार्क पुग्दा भीड बढेको हो। भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन्।बुधबार पनि गोगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंकासहित मानिसहरू घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको

सम्बन्धित सामग्री

फिल्म ‘जवान’ को दुई दिनमै ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ

बुकिङ खुलेको ४८ घण्टाभित्र धेरै स्थानमा चलचित्रको टिकट पाउनै मुस्किल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।...

फिल्म ‘जवान’ को दुई दिनमै ४ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ

बुकिङ खुलेको ४८ घण्टाभित्र धेरै स्थानमा चलचित्रको टिकट पाउनै मुस्किल भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।...

हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती

सुर्खेत । हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती हुन थालेको छ। नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटका लागि कम उडान हुनु, हुम्लाबाट नेपालगन्ज र सुर्खेत झर्ने यात्रु धेरै भएपछि टिकट पाउन समस्या भएको हो।  तीन दिन अगाडिदेखि नेपालगञ्ज झर्ने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएर हैरान भएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको […] The post हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मौसमका कारण हुम्लाका यात्रुलाई टिकट पाउनै सास्ती

सुर्खेत – हुम्लाको माथिल्लो क्षेत्रका यात्रुलाई हवाईजहाजको टिकट पाउनै सास्ती भएको छ। नेपालगन्जमा लाग्ने बाक्लो हुस्सुको कारण सिमकोटबाट उडान घटेको हो। तीन दिन अगाडिदेखि नेपालगञ्ज जाने तयारी गरिरहेका रामबहादुर बोहराले टिकट नपाएको बताए । श्रीमतीको स्वास्थ्य परीक्षणका लागि उनको दम्पत्ती नेपालगन्ज जान लागेको हो। उनले तीन दिनदेखि एयरलाइन्सका कार्यालयमा दैनिक धाए पनि टिकट नपाएको बताए। […]

उपत्यका छाड्ने बढ्दै , टिकट पाउनै गाह्रो

काठमाडौं।वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन। काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार भेटिएका यात्रुहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन।५ दिन धाउँदा पनि बसको टिकट नपाएको उनीहरुको गुनासो छ । उनीहरुले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुको गुनासो

काठमाडौँ – बडादसैँमा घर फर्किने यात्रुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन्। काठमाडौँको नयाँबसपार्कस्थित टिकट काउन्टरमा शनिबार भेटिएका उनीहरूले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन्। ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ। उनले बस व्यवसायी र प्रहरीले आफन्तलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट […]

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुहरुको गुनासो

वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन् ।  काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन । ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ ।उनले बस व्यवसायी र प्रहरीले आफन्तहरूलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए । कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताए । उनले सरकारले टिकट

जुफाल विमानस्थलमा टिकट पाउनै सास्ती

जाजरकोट : फिल्म बुलाकीको छायांकन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो। दुई दिनपछि टिकट पाएपछि उनी नेपालगन्ज हुँदै काठमाडौँ गइन्।दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाइ मार्गबाट उडानका लागि होटलका सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुपर्‍यो। दुई दिनपछि गिरीलाई नेपालगन्ज पठाउन सकेकोमा डाँगीले खुसी व्यक्त गरे।गिरी जस्तै बुटवलका रमेश न्यौपाने जुफाल विमानस्थलमा टिकटका लागि ४ दिन बस्नुपरेको बताए। उनले भने, ‘चा

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम […]

सरकारी अस्पतालको सेवा सुस्त, घण्टाै‌ लाइन बस्दा पनि टिकट पाउनै सकस (भिडियाे)

डोलराज रानाभाट चितवन । नारायणपुरबाट विहानै अस्पताल आईपुग्नु भएका चिनवहादुर देउजा टिकट काउण्टरको लाइन देखेरै आत्तिनुभयो । लामो समय लाइनमा उभिन नसकेपछि श्रीमतीलाई लाइन बस्न पठाउनुभयो । लामो लाईनमा उभिई सक्नु छैन् भने बस्ने ठाउँ पनि छैन् । उभिइरहनुपर्ने एकतातिरको वाध्यता अर्कोतर्फ ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुका लागि छुट्याइएको काउण्टर समेत बन्द छ । जसले […]