कैलालीको त्रिनगर नाका हुँदै भित्रिने बढ्न थाले, कोरोना परीक्षणमा सकस

धनगढी : कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको संख्या बढेको छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै रोजगारका लागि कमाउन गएकाहरू फेरी स्वदेश फर्किन थालेका हुन्। चैत ३ देखि त्रिनगर भन्सार नाकाबाट मात्रै ८ हजार बढी घर फर्किसकेका छन्। तीमध्ये नाकामा ४ हजार बढीलाई एन्टिजेन परीक्षण गर्दा १ सय ५० बढीलाई संक्रमण देखिएको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले जानकारी दिए।साउदका अनुसार बुधबार बिहानमात्रै १ सय ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना

सम्बन्धित सामग्री

चालकबाट रकम असुल्दै ट्राफिक

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेका छन् । राजस्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे बापत प्रति गाडी २ सय रुपैयाँ लिने गरेको पाइएको हो । कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैसा असुल्ने गरेको […]

त्रिनगर नाका हुँदै आएका १३ जनामा कोरोना संक्रमण

कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । सीमानाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो

लापर्वाहीले धनगढिमा कोरोनाको जोखिम, नाकावाटै भागे ५ संक्रमित

कोरोना संक्रमित जथाभावी हिड्ने र सार्वजनिक सवारीको निशंकोच प्रयोग गर्नाले धनगढिमा संक्रमणको जोखिम वढेको छ । यति मात्र होईन, विहिवार भारतवाट त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएका पाँचजना कोरोना संक्रमित नाकाबाटै ...

भाइटीकाको मुखमा लालाबाला बोकेर दिदीबहिनी भारततिर

कैलाली - धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की रञ्जिता चौधरी बुधबार त्रिनगर नाका भएर श्रीमानसँगै भारत जाने तयारीमा हुनुहुन्थ्यो । विगतका वर्षमा दशैँमा घर आएर तिहार मनाएपछि भारत फर्कने उनीहरु यस वर्ष कोरोनाको त्रासले वैशाखमा घर फर्किएका थिए । वैशाखदेखि बेरोजगार भएका उनीहरु छाक टार्न मुश्किल भएपछि भारत जान लागेका ह...

छाक टार्नकै लागि भारत फर्कन बाध्य !

कञ्चनपुर : कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूर तथा मध्यपश्चिम क्षेत्रका नेपालीहरु साँझऔबिहानको छाक टार्नकै लागि फेरि भारत फर्कन बाध्य भएका छन्‌। ​​​सीमा नाकामा भारततर्फ जाने नेपालीहरुको लर्को लाग्न थालेको छ। पश्चिमी सीमा नाका गड्डाचौकी र कैलालीको त्रिनगर नाका हुँदै किशोरदेखि वृद्धसम्म भा...

भारतबाट आएकालाई नगरपालिकाले कार्यालयमै राखेपछि कर्मचारी डरले गएनन्

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट फर्केकालाई राखिएपछि आज दिनभर कार्यालयको कामकाज हुन सकेन।  कोरोना भाइरसको संक्रमण हुन सक्ने डरले कर्मचारी त्रसित हुँदै बाहिरिएपछि कामकाज प्रभावित भएको हो। गए मध्यराति नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले कैलालीको त्रिनगर नाका हुँदै भारतबाट भित्...

त्रिनगर नाकाबाट भित्रिए ८३ हजार नेपाली

कैलाली : कैलालीको त्रिनगर भन्सार सिमानाका भई भित्रिने नेपालीको उद्धार कार्य अहिले पनि जारी छ। कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन। उक्त नाकाबाट हालसम्म ८३ हजार २० जना नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोश...

भारतबाट जेठ महिनामा एक लाख १६ हजार सुदूरपश्चिम भित्रिए

भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन् । सबैभन्दा बढी कैलालीको त्रिनगर नाका भएर भारतमा अलपत्र नेपाली भित्रिएका छन् भने सबैभन्दा कम दार्चुलाको नाका भएर भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठको २७ दिनमा धनगढीस्थित त्रिनगर नाका भएर मात्रै ७८ हजार बढी नेपाली भित्रिएका छन् । ‘शुरुमा २ र ३ गते पलिया र रामपुर क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिएको थियो,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भन्नुभयाे, ‘त्यसपछि ७ गतेबाट नाका खोलियो र आज पनि भारतमा अलपत्र नेपालीको उद्धार जारी छ ।’