दशैंमा घर पुग्नै सकस

बाजुराका स्थानीयवासीलाई दशैं मनाउन गाउँ फर्किन समस्या भएको छ । कामको शिलसिलामा प्रदेशीएका तथा पढाइको क्रममा जिल्ला बाहिर रहेका यती बेला दशैं मनाउन गाउँ फर्किन थालेका छन् ।

सम्बन्धित सामग्री

जंगली जनावरबाट किसानलाई बाली जोगाउन सकस

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ । बेलडाँडी–५ झिलमिलास्थित बसोबासका लागि उनको घर छ । चौधर नदी गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भए पनि जंगली […]

दशैंमा घर फिर्तीको हतारो (तस्वीरहरू)

४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् । सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने […]

यात्रुलाई टिकट पाउनै सकस, चालकलाई आवतजावतकै हतारो

काठमाडौं : सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ।सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो। यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन्।नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका

कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भिड, १५ दिनमा एउटा मात्रै उडान

जुम्ला – अविरल वर्षाले बाढी पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । जहाजको उडान कम तर यात्रुहरुको भिड बढी भएपछि सकस भएको हो । दशैँपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जानकारी दिएको छ । अघिपछि नियमित उडान हुने तर दशैँ अवधि भर निजी वायुसेवाले पूर्वमा बढी प्रथामिकता दिएपछि दशैँमा नागरिक घर फर्किन समेत सकस भएको थियो । नियमित उडान नहुँदा दशैँपछि गन्तव्यमा पुग्न कठिन भएको छ । ...

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।...

कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकप्टरबाट राहत सामग्री वितरण

जुम्ला- बाढी-पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ। बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्‍याइएको […]

सडकको दुर्दशाले यात्रुलाई सकस

काठमाडौं, असोज २४ । मुलुकका अधिकांश राजमार्ग नियमित मर्मतसम्भार नहुँदा यो वर्ष दशैं मनाउन घर जाने र फर्कने सर्वसाधारणले निकै सास्ती बेहानुपर्‍यो। बर्सातको पानीले भत्काएको हुँदा नेपालका अधिकांश मुख्य राजमार्गहरू कतै सग्लो देखिँदैनन्। दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए। गाउँघरमा दशैं […]

पशुपतिको जग्गा, सुकुम्बासीको व्यापार : अवैध घर टहरामा नगरपालिकाको नम्बर प्लेट!

४४ वर्षीया तारा भुजेलले आफ्नो दु:ख र अभावको कथा सुनाइन् तयार भइन्। सडक पेटीमा तरकारी बेच्ने उनले निषेधाज्ञाका कारण बेच्न ल्याएको तरकारी सबै कुहिए रे! तरकारी त फाल्नु पर्‍यो नै, सँगै ठप्प भयो उनको कमाइको बाटो पनि। आम्दानी नभएपछि कोठा भाडा तिर्न सकस हुने भइहाल्यो। घरबेटीको निरन्तर दवावपछि श्रीमान् र…

आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस भएको छ। कोभिड–१९ का कारण आईपीएल बीचमै स्थगित भएको छ। कोभिड–१९ कै कारण अस्ट्रेलियाले भारतबाट स्वदेश फर्कनेलाई पाँच वर्ष जेल सजाय र जरिवाना गर्ने निर्णय गरेको थियो। त्यसकारण खेलाडी समस्यामा परेका छन्। अस्ट्रेलियाका माइक हसी संक्रमित नै भएका छन्। अस्ट्रेलियन खेलाडी श्रीलंका वा माल्दिभ्समा क्वारेन्टिन बसेर घर फर्किने योजनामा छन्।

बसपार्कमा घर जानेको भिड, टिकट पाउनै सकस (फोटो-फिचर)

काठमाडौं : काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज (बुधबार)पनि देखिएको छ। भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ बसपार्क पुग्दा भीड बढेको हो। भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरूले गरेका छन्।बुधबार पनि गोगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंकासहित मानिसहरू घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको