कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुईहजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

सम्बन्धित सामग्री

कोभिड रिपोर्ट नेगेटिभ बनाउन १८ हजार !

विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ तोकेको छ । तर, राजधानीकै अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको तथ्य खुलेको छ ।

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २३ जना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । ७४ नमुनामा भने रिपोर्ट नेगेटिभ आएको  अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।हाल अस्पतालमा २८ जनाको उपचार भइरहेको उनले बताए । अस्पतालका अनुसार हालसम्म भर्ना भएका १ हजार चार सय २४ बिरामी मध्ये १ हजार २ सय ११ जना निको भएर घर गइसकेका छन् ।  यस्तै  कोरोनाका कारण हाल सम्म १ सय ८५ जनाको म

जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिनुभयो । मङ्गलबारबाट बिहान ८ः०० बजेबाट शुरु गरिएको पिसिआर परीक्षण २४ घण्टामा सम्पन्न गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको उहाँले बताउनुभयो ।

एक हजार ९९० जनाको कोरोना रिपोर्ट नेगेटिभ

हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो । पिसिआर र ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिममा करीब तीन हजारको -यापिड टेष्ट, सबैको संक्रमण पाइएन

सुदूरपश्चिममा अहिलेसम्म -यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको -यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

https://www.onlinekhabar.com/2020/04/854540

२ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा ३ हजार ६५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सोमबारसम्मको अद्यावधिक विवरण अनुसार, हालसम्म नतिजा आएकामध्ये …

https://www.onlinekhabar.com/2020/04/853656

२९ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९५ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्‍यापिड टेस्ट गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ  । टोलीले कैलालीमा ७३०, …

खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना परीक्षण नेगेटिभ

काठमाडौँः भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा बताए। कोरोना भाइरसको आशंकामा आइतबारसम्म एक हजार ५२९ जनाको नमूना परिक्षण गरिएको छ। उपत्यकाबाहिर विभिन्न सात स्थानबाट कोरोना परीक्षण भइरहेको देवकोटाले