काठमाडौँः भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनाकै कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सबैको रिपोर्ट नेगेटिभ आएको नियमित प्रेस ब्रिफिङमा बताए।
कोरोना भाइरसको आशंकामा आइतबारसम्म एक हजार ५२९ जनाको नमूना परिक्षण गरिएको छ। उपत्यकाबाहिर विभिन्न सात स्थानबाट कोरोना परीक्षण भइरहेको देवकोटाले