जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलेका कर्णालीका पाँच जिल्लामध्ये जुम्लासहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा सङ्कलन गरेर पीसीआर परीक्षण गरिएका दुई हजार सात सय ६० जनाकाे रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्...