https://www.onlinekhabar.com/2020/04/853656

२९ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९५ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्‍यापिड टेस्ट गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ  । टोलीले कैलालीमा ७३०, …