हालै बलिउड अभिनेत्री तनुश्री दत्तले १० वर्षअघि अभिनेता नाना पाटेकरले आफूलाई 'सेक्सअल ह्यारेसमेन्ट'गरेको आरोप लगाएकी थिइन्। फिल्म सेटमा नै 'सेक्सअल ह्यारेसमेन्ट' भएको कुरा उनले बताइन्। यस विषयमा पाटेकरको प्रतिक्रिया आएको छैन।
आखिर के भएको थियो त फिल्म सेटमा, के पाटेकरमाथि लगाइएको आरोप सही हुन्? बलिउडमा यस विषयमा टिका टिप्पणी सुरु भएको