एजेन्सी । बलात्कार मुद्धामा आसाराम बापू फेरि दोषी ठहरिएका छन्। सन् २०१३ मा बलात्कार विषयमा सेशन्स अदालतबाट उनी दोषी रहेको पाइएको छ। यस मुद्धामा अर्को आरोपितलाई निर्दोश मानेर छोडिएको छ। यसमा एक जनालाई राहत मिलेको छ भने अर्कोलाई ठूलो झट्का लागेको छ। २०१३ मा आसाराममाथि सुरतकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। जबकि नारायण […]