एजेन्सी । बलात्कार मुद्धामा आसाराम बापू फेरि दोषी ठहरिएका छन्। सन् २०१३ मा बलात्कार विषयमा सेशन्स अदालतबाट उनी दोषी रहेको पाइएको छ। यस मुद्धामा अर्को आरोपितलाई निर्दोश मानेर छोडिएको छ। यसमा एक जनालाई राहत मिलेको छ भने अर्कोलाई ठूलो झट्का लागेको छ। २०१३ मा आसाराममाथि सुरतकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। जबकि नारायण […]
काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
९ चैत, काठमाडौं । अमेरिका एक राजनीतिशास्त्रीले युक्रेन संकट र त्यसले निम्त्याएको रक्तपातपूर्ण युद्धको दोषी अमेरिकासहितका पश्चिमा मुलुक भएको बताएका छन् । अमेरिकाका राजनीतिशास्त्री जोन जे. मिर्शेइमरले युक्रेन संकटको मुख्य दोषी अमेरिकासहितका पश्चिमी मुलुक भएको बताएका हुन् । मिर्शेइमरले द इकोनोमिस्टमा एक आलेख प्रकाशित गर्दै यस्तो धारणा राखेका हुन् । ‘पश्चिमा र त्यसमा पनि खासगरी […]
हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङक
गायक विक्रम बरालको नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘दोषी मन’ बोलको नयाँ गीतमा सार्वजनिक गरेको हुन् । गीतमा अनुप पहारीको शब्द तथा संगीत सुन्न सकिन्छ ।...
एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।
एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्यारोडोनाको निधनमा ७ जना स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनीस पत्रिका मार्काले जनाएको छ। दोषी पाइएका स्वास्थ्यकर्मीहरु म्यारोडोनाको निधन अघि उनको स्वास्थ्य सहयोगीको रुपमा रहेका थिए। म्यारोडोनाको निधनमा दोषी देखिएपछि उनीहरुमाथि मुद्दा चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरुले ८ देखि २५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने छ। म्यारोडोनाको गत नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो।
मोहनविक्रम सिंह ।।
ओली तथा प्रचण्ड र माधवपक्षका बिचको विवादमा दोषी को हो ? दुबै पक्षले एकर्कालाई दोषी बताइरहेका छन् । जनताका बिचमा पनि ती दुबै पक्ष समान रूपले दोषी भएको कुरा बताउने विचार निकै पाइन्छ । तर चिजको सही र तथ्यगत विश्लेषण गरेर नै हामीले कुनै निष्कर्ष निकाल्ने प्रयत्न गर्नुपर्दछ ।
ती दुबै पक्षको लामो राजनीतिक इतिहास छ, जसमा राम्रा र नराम्रा दुबै प्रकारका नीति वा भूमिका सामेल छन् । गत कालमा उनीहरूले गरेका विभिन्न प्रकारका गल्तीको हामीले बारम्बार आलोचना वा सङ्घर्ष गर्ने गरेका छौँ । तर कुनै खास बेलामा को कति दोषी छ भन्ने कुरा छुट्याउँदा त्यही बेलाको ठोस घटनाक्रमलाई आधार बनाएर नै मत निश्चित गर्नुपर्दछ ।
मानिलिऊँ दुई जना व्यक्तिको बिचमा लेनदेन, जग्गाजमिन, कुटपिट वा अन्य कुनै विषयमा झगडा पर्दछ । त्यस सन्दर्भमा को कति दोषी छ भनेर छुट्याउँदा उनीहरूसित सम्बन्धित सबै पुराना कुराको होइन, त्यही बेलाको घटनाक्रमसित सम्बन्धित तथ्यको आधारमा नै कसको पक्षमा न्याय छ वा छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । त्यही कुरा अहिले एकातिर ओली र अर्कातिर प्रचण्ड–माधव पक्षका बिचको विवादबारे पनि सत्य हो । अहिलेको विवाद मुख्य रूपले नेकपाभित्रको अन्तरकलह र संसदको विघटनसित नै सम्बन्धित छ । त्यसका आधारमा नै कसको पक्ष न्यायपूर्ण छ र छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । सम्बन्धित तथ्यमाथि विचार गर्दा ओलीपक्ष नै दोषी भएको कुरामा कुनै शङ्का रहन्न ।
गतकालमा ती दुबै पक्षको बिचको विवाद जुनसुकै रूपमा चलेको भए पनि तात्कालिक रूपमा त्यो विवाद प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजेको कारणले नै उत्पन्न भएको हो । ओलीले त्यसैलाई आधार बनाएर उनलाई काम गर्न नदिएको बताएर संसदको विघटनको आफ्नो कार्यलाई सही सावित गर्ने प्रयत्न गरिरहेका छन् । तर उनको त्यस प्रकारको दावी तर्कसङ्गत छैन । किनभने कुनै पनि पार्टी, सङ्गठन वा सङ्घसंस्थामा त्यसका सदस्य वा केन्द्रीय सदस्यहरूलाई आफ्ना कुनै पनि नेता वा नेतृत्वका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा पदबाट हटाउन प्रयत्न ...