जनप्रतिनिधिको दायित्व

स्थानीय तह संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउने महत्वपूर्ण आधारस्तम्भ हो । स्थानीय तहमा हालै आएका जनप्रतिनिधिले आगामी पाँच वर्षमा गर्ने कामले संघीय शासन व्यवस्थाको संस्थागत विकासमा टेवा पु¥याउँछ । विगतको पाँच वर्षमा सेवा प्रवाह र सुशासनको हकमा उल्लेखनीय काम हुन नसके पनि संस्थागत संरचना निर्माणमा भने महत्वपूर्ण काम भएका छन् । स्थानीय तह […] The post जनप्रतिनिधिको दायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा पार्दै छः कलाकार हरिवंश आचार्य

काठमाडाैँ – कलाकार हरिवंश आचार्यले साहित्य बिना समाज बन्दै नबन्ने भएकोले आफ्नो साहित्य सांस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको बताएका छन्। बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन्। बुढानीलकण्ठ नगरपालिकाको आयोजनमा भएको दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य […]

नयाँ सांसदप्रति जनताको धेरै अपेक्षा

काठमाडौं । सांसदहरूले शपथ लिएकै मितिबाट तलब भत्तालगायत सुविधा, सांसदको प्रतीक चिन्ह पाउँछन् । शपथ ग्रहणपछि नवगठित प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल विधिवत् आरम्भ भएको मानिन्छ । आर्थिक, राजनीतिक र सामाजिक विचलनबाट मुलुकलाई जोगाउने दायित्व जनप्रतिनिधिको हो । संसदलाई सत्ता र शक्तिको लुछाचुँडीबाट जोगाउने दायित्व शीर्ष नेताहरुको काँधमा छ । दुई चार नेताको गतिविधिबाट सार्वभौमसत्ता संसद […]

‘जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तरक्रिया कार्यक्रममा उनले केही कानुनी जटिलताकाबीच पनि सङ्घ र प्रदेशसभामार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए […]

संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : आरजु देउवा

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको संविधानको रक्षा गर्नु र संविधानका अधिकारलाई कार्यान्वयन गर्न लाग्नु जनप्रतिनिधिको दायित्व भएको बताएकी छन् । नवनिर्वाचित कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो सङ्र्घष र त्यागपछि जारी भएको संविधानलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा […]

प्रदूषण नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव

बहुदलीय शासन प्रणाली रहेको हाम्रो मुलुकको स्थानीय तहमा जुनसुकै पार्टीको प्रतिनिधि वा स्वतन्त्र उम्मेदवार जसले विजय हासिल गरे पनि उक्त तहले जनप्रतिनिधि प्राप्त गर्दछ । मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरू चुनिएर जनप्रतिनिधिको रूपमा आउनेछन् । जुन पार्टीको भएता पनि विजेता भए पश्चात् पार्टीको मात्र नभएर सम्पूर्ण वडाको गा.पा./न.पा.को नै प्रतिनिधित्व गर्नु प्रमुख दायित्व […]

आसन्न बजेट र जनप्रतिनिधिको दायित्व

देशभरका स्थानीय तहमा जनप्रतिनिधिहरू छनोटका लागि निर्वाचन सम्पन्न भई परिणामसमेत आइरहेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूका सामुन्ने आगामी पाँच वर्षका लागि स्थानीय तहको सफल सञ्चालन गर्नुपर्ने जिम्मेवारी आम मतदाताहरूले सुम्पिएका छन् । सँगसँगै आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तर्जुमा गर्नुपर्ने दायित्व समेत यी जनप्रतिनिधिहरूले तत्कालै पूरा गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । स्थानीय सरकार […]

उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । सोमबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए। बहालमा रहेकै […]

जनप्रतिनिधि सामाजिक चिकित्सक हुन- अध्यक्ष तिमिल्सिना

कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा आयोजित अन्तरक्रियामा उनले समाजभित्रको रोग पत्ता लगाउन सक्ने दायित्व जनप्रतिनिधिको भएको उल्लेख गरे।

महानगरपालिकाको दायित्व

नेपालले २०७२ साल असोज ३ गते नेपालकै इतिहासमा पहिलो पटक जनताको प्रतिनिधिबाट निर्वाचित संविधान सभाबाट नेपालको संविधान पाएको छ । यो संविधानले सङ्घीय लोकतान्त्रिक, समावेशी र समानुपातिक लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ । गणतन्त्र स्थापनापछि दोस्रो पटकको स्थानीय तहको निर्वाचन गरी जनप्रतिनिधिको निर्वाचन भइसक्योे । सङ्घ, प्रदेशको र स्थानीय तहको व्यवस्थाले स्थानीय एकाइलाई प्रशासनिक जिम्मेवारी बहन गर्नुपर्ने दायित्व आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताìिवक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगरको आफ्नै विशेषता छ । महानगरको जिम्मेवारी भनेको शिक्षा, स्वास्थ्य,