काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको संविधानको रक्षा गर्नु र संविधानका अधिकारलाई कार्यान्वयन गर्न लाग्नु जनप्रतिनिधिको दायित्व भएको बताएकी छन् । नवनिर्वाचित कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो सङ्र्घष र त्यागपछि जारी भएको संविधानलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा […]