आसन्न बजेट र जनप्रतिनिधिको दायित्व

देशभरका स्थानीय तहमा जनप्रतिनिधिहरू छनोटका लागि निर्वाचन सम्पन्न भई परिणामसमेत आइरहेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूका सामुन्ने आगामी पाँच वर्षका लागि स्थानीय तहको सफल सञ्चालन गर्नुपर्ने जिम्मेवारी आम मतदाताहरूले सुम्पिएका छन् । सँगसँगै आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट तर्जुमा गर्नुपर्ने दायित्व समेत यी जनप्रतिनिधिहरूले तत्कालै पूरा गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । स्थानीय सरकार […]