सांसद भएपछि मन्त्री नै हुुनुपर्छ भन्ने मान्यताले कानुन निर्माण ओझेलमाः प्रकाश अधिकारी

–सिबी अधिकारी / रासस काठमाडौँ, ८ असोज । संसद् सार्वभौम जनताको प्रतिनिधित्व गर्ने मुख्य थलो हो । जनभावना र राष्ट्रिय आवश्यकता अनुरुप ऐन, कानुन निर्माण गर्ने र जनताको माग पूरा गर्ने दायित्व पनि सांसदको हो । यो मुख्य जिम्मेवारीलाई नै ओझेलमा पारेर जनप्रतिनिधिको माथिल्लो निकाय संसद् र सांसद अन्य गतिविधिमा केन्द्रित हुनु हुँदैन । यदि […]

सम्बन्धित सामग्री