सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा पार्दै छः कलाकार हरिवंश आचार्य

काठमाडाैँ – कलाकार हरिवंश आचार्यले साहित्य बिना समाज बन्दै नबन्ने भएकोले आफ्नो साहित्य सांस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको बताएका छन्। बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन मन्तव्य दिने क्रममा कलाकार आचार्यले सो विचार व्यक्त गरेका हुन्। बुढानीलकण्ठ नगरपालिकाको आयोजनमा भएको दुई दिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य […]