कोरोनाको दाेस्रो लहर : न कन्ट्याक्ट ट्रेसिङ, न समुदायमा परीक्षण

काठमाडौं : कोरोना संक्रमणको सेकेन्ड वेभ अर्थात् दोस्रो लहर तिव्र रुपमा फैलिइरहेको छ। संक्रमितकाे संख्या बढ्दै गएसँगै दिनप्रतिदिन अस्पताल भर्ना हुने र मृत्युदर पनि उकालो लाग्दै गइरहेको छ।काठमाडाैं उपत्यका तथा बाहिरी जिल्लाका कोभिड अस्पतालमा रहेका आइसियु र भेन्टिलेटर बेड संक्रमितले भरिएका छन्।लक्षण भएका संक्रमित अस्पताल भर्ना हुने र सामान्य अवस्था रहे घरमै आइसोलेसनमा बसी उपचार गरिरहेका छन्। संक्रमितको सम्पर्कमा आएका सबै उच्च जोखिममा रहन्छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सा

सम्बन्धित सामग्री

परीक्षणबाट पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा

काठमाडौं :  परीक्षण गर्दा पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको सरकारले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीका अनुसार हाल परीक्षणबाट पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको बताए।'समुदायमा जति संक्रमण छ, त्यसअनुसार परीक्षण भएको छैन,' उनले भने। यस्तै उनले हाल कोरोना परीक्षणका लागि आवश्यक किट थोरै भएको भए पनि अभाव भने नरहेको उनले बताए।उनले भने, 'हाल परीक्षण किट थोरै छ

अहिले संक्रमित अस्पतालमा हैन समुदायमा छन्

काठमाडौं : कोरोनाको तेस्रो लहर सुरु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ।पछिल्लो समय नेपालमा कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन समुदायमा पुगेसँगै संक्रमण तीव्र फैलिएको छ।कोरोनाको पहिलो र दोस्रो लहरमा भन्दा हाल धेरै संक्रमित भएका छन्। पछिल्ला केही दिनयता त परीक्षण गरिएकामध्ये आधा जतिमा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ।उपत्यकामा मात्रै कोभिड १९ का ४७ हजार २४ जना सक्रिय संक

मधेश प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलियाे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा माघको पहिलो सातादेखि नै परिक्षणका लागि आउनेमध्ये ५० प्रतिशतमा कोरोनाको संक्रमण देखा परेकोले कोरोना अहिले समुदायमा नै फैलिएको आशङ्का गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएका मध्ये ५ दिनमा मात्रै ३३४ जना संक्रमित फेला परेका छन् । एकातिर संक्रमितको संख्या बढिरहेको छ भने अर्कोतर्फ जनकपुरधाम राजनीति कार्यक्रमहरु रोकिएको […] The post मधेश प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

कैलालीमा समुदायमा कोरोना : परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो समय कैलालीमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ  देखिएको उनले बताए ।  हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५  रहेका छन् । अस्

कैलालीमा बढ्दै कोरोना संक्रमण

कैलालीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ। केही दिनयता संक्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो।

नेपालमा थप एकजनामा ‘ओमिक्रोन’ पुष्टि, तत्काल समुदायमा फैलिने सम्भावना कम

चिकित्सकहरू भन्छन्– ओमिक्रोन शंका गरिने एस जिन परीक्षणमा न्यून नमुना भेटिएकाले तत्काल समुदायमा फैलिने सम्भावना कम छ नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाको हटस्पट बनेको छ । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको दाहसंस्कारका लागि ठाउँ नभएको समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । तर, त्यही भारतबाट काठमाडौं आउने नागरिकहरुलाई सरकारले खुल्लमखुल्ला समुदायसम्म जान दिइरहेको छ ।समुदायमा कोरोना फैलिएको भारतको नयाँ दिल्ली लगायतका ठाउँबाट पछिल्लो साता त्रिभुवन विमानस्थलमा दैनिक २५० देखि ३ सय यात्रु काठमाडौं आइरहेका छन् ।काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णयपछि त्यो संख्यामा कमी आएको बताइएको छ । तर, बुधवार एअर

गोरखामा एउटै गाउँका २९ जनालाई कोरोना संक्रमण

भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ। मंगलबार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो। यी मध्ये १४ महिला र १५ पुरुष छन्।...

पहिलेको कोरोना भाइरस भन्दा ६० प्रतिशत छिटो फैलिन्छ यूके भेरिएन्ट

काठमाडौं : समुदायमा फैलिसकेको यूके भेरिएन्ट यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिनसक्ने चिकित्सकले बताएका छन्। यस अघि हाम्रोमा देखिएको कोरोना भाइरस भन्दा यूके भेरिएन्ट समुदायमा ५०- ६० प्रतिशत छिटो फैलिन सक्ने हुँदा सचेत बन्न चिकित्सकहरुले सुझाएका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप वास्तोलाले यूके भेरिएन्ट समुदायमा फैलिसकेकाले संक्रमितको संख्या बढ्दै गएको बताए।उनले भने,‘अहिले हाम्रो समुदायमा पुगिसकेको यूके भेरिएन्ट यसअघि हाम्रोमा देखिएको कोरोना भाइरस

नेपालमा पत्ता लागेभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने

काठमाण्डाै - समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने डाक्टरले बताएका छन् । नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको र  यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो । यी सङ्केतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उहाँको भनाइ छ । नेपालमा गएको १० दिनयता सिकिस्त सङ्क्रमितको सङ्ख्या पनि  दिनहुँ बढ्दै गइरहेको छ ...