जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा माघको पहिलो सातादेखि नै परिक्षणका लागि आउनेमध्ये ५० प्रतिशतमा कोरोनाको संक्रमण देखा परेकोले कोरोना अहिले समुदायमा नै फैलिएको आशङ्का गरिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएका मध्ये ५ दिनमा मात्रै ३३४ जना संक्रमित फेला परेका छन् । एकातिर संक्रमितको संख्या बढिरहेको छ भने अर्कोतर्फ जनकपुरधाम राजनीति कार्यक्रमहरु रोकिएको […]
The post मधेश प्रदेशमा कोरोना संक्रमण समुदायमा फैलियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.