काठमाडौं : परीक्षण गर्दा पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको सरकारले जनाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीका अनुसार हाल परीक्षणबाट पुष्टि भएकाभन्दा धेरै संक्रमित समुदायमा रहेको बताए।'समुदायमा जति संक्रमण छ, त्यसअनुसार परीक्षण भएको छैन,' उनले भने। यस्तै उनले हाल कोरोना परीक्षणका लागि आवश्यक किट थोरै भएको भए पनि अभाव भने नरहेको उनले बताए।उनले भने, 'हाल परीक्षण किट थोरै छ