चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ । अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित […] The post चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते […]

इण्डोनेशियामा शक्तिशाली भूकम्प‚ ४६ जनाको मृत्यु

इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर क्षेत्रमा केन्द्रबिन्दु भएर आज ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको हो।भूकम्पपछि मच्चिएको भागदौडमा ७ सय जनाभन्दा बढी घाइते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट दर्जनौं घर क्षतिग्रस्त भएका छन्।नागरिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा खुल्ला स्थानमा पठाइएको छ। भूकम्पपछि इण्डोनेशियाको सियानजुर वरपर धेरै ठाउँमा

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।सुदूरपश्चिममा अहिले पनि  पराकम्प  ग

भूकम्प दिवस मनाइरहेकै बेला मेक्सिकोमा शक्तिशाली भूकम्प, एक जनाको मृत्यु

मेक्सिकोको मिचोअकन र कोलिमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार सोमवार १ बजे गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको बताइएको छ। ७.६ म्याग्निच्युडको भूकम्पपछि केही क्षेत्रमा सुनामी आउन सक्नेसमेत बताइएको थियो। भूकम्पबाट केही घरहरुमा क्षति पुगेको बताइएको छ। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मेनुअल लोपेज अब्रेडरले ट्वीटरबाट एक जनाको मृत्यु…

अफगानानिस्तानमा शक्तिशाली भूकम्प १३० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प आएको छ  ।  दक्षिणी अफगानिस्तानमा  आएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १३० जनाको मृत्यु भएको देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । भूकम्पमा परी १५० भन्दा बढी घाइते भएका छन् । भूकम्प दक्षिण पूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतको ५०० किलोमिटरभन्दा बढी क्षेत्रमा भूकम्पको धक्का […]

इन्डोनेशियामा शक्तिशाली भूकम्प, सात जनाको मृत्यु

एजेन्सी– इण्डोनेशियामा ६ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा द्वीपमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यस्तै, ८५ जना घाइते भएका छन् । विस्तृत विवरण भने आउन बाँकी छ । भूकम्पको केन्द्रबिन्दु पश्चिम सुमात्रा प्रान्तको बुकिटिङ्गी शहरबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको […]

चीनमा शक्तिशाली भूकम्प : ३ जनाको मृत्यु, ६० जना घाइते

चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायिक उद्धारकर्मीहरु

हाइटीमा शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु, १८ सय बढी घाइते

क्यारेबियन मुलुक हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि ३०४ जनाको मृत्यु भएको छ। ७.२ म्याग्निच्युडको भूकम्पमा परी १८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन्। स्थानीय समयअनुसार शनिवार बिहान आएको भूकम्पले कैयौं भवनहरु भत्किएका छन्। भूकम्पपछि कयौं पराकम्पहरु आइरहेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ९४९ घरहरु, केही चर्चहरु, केही विद्यालयहरु र…

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर  शनिबार शक्तिशाली भूकम्प आएको छ ।   भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार विहान ७ः १४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।  भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   भुकम्पले पाँच जनाको मृत्यु भएक