इण्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा ४६ जनाको मृत्यु भएको छ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार पश्चिम जाभा प्रान्तको सियानजुर क्षेत्रमा केन्द्रबिन्दु भएर आज ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ४६ जनाको मृत्यु भएको हो।भूकम्पपछि मच्चिएको भागदौडमा ७ सय जनाभन्दा बढी घाइते भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पबाट दर्जनौं घर क्षतिग्रस्त भएका छन्।नागरिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा खुल्ला स्थानमा पठाइएको छ। भूकम्पपछि इण्डोनेशियाको सियानजुर वरपर धेरै ठाउँमा