भूकम्प दिवस मनाइरहेकै बेला मेक्सिकोमा शक्तिशाली भूकम्प, एक जनाको मृत्यु

मेक्सिकोको मिचोअकन र कोलिमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार सोमवार १ बजे गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको बताइएको छ। ७.६ म्याग्निच्युडको भूकम्पपछि केही क्षेत्रमा सुनामी आउन सक्नेसमेत बताइएको थियो। भूकम्पबाट केही घरहरुमा क्षति पुगेको बताइएको छ। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मेनुअल लोपेज अब्रेडरले ट्वीटरबाट एक जनाको मृत्यु…

सम्बन्धित सामग्री

मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त भूकम्प गएराति ६:५ मा गएकाे हाे । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ । उक्त भूकम्पबाट कम्तीमा एक जनाकाे मृत्यु भएकाे र धेरैँ मात्रामा भाैतिक क्षति भएकाे रोयटर्सले […]

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प भएको छ । आइतबार ७‍.६ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

चीनकाे सिचुवानमा शक्तिशाली भूकम्प

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा दोस्रोपटक शक्तिशाली भूकम्प गएको छ ।

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर […]

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।

जापानमा शक्तिशाली भूकम्प

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।  समाचारअनुसार भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ । हालसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।