ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर  शनिबार शक्तिशाली भूकम्प आएको छ ।   भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार विहान ७ः १४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।  भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   भुकम्पले पाँच जनाको मृत्यु भएक

सम्बन्धित सामग्री

मोरक्कोमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । उत्तर अफ्रिकाको मोरक्कन सहरमा शुक्रबारको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समाचार संस्थाका अनुसार यसको तीव्रता ६.८ मापन गरिएको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरु ध्वस्त भएका छन् । हालसम्म करिब ५ जनाको मृत्यु भएको बताइएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु माराकेश सहरबाट करिब ७५ किलोमिटर […]