कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं । राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो । कोरोना माहामारीका कारण अनलाइनमार्फत […]

सम्बन्धित सामग्री

कांग्रेसभित्र बढेको हिन्दू धर्मको आवाज

कांग्रेसको औपचारिक बैठकमा यति ठूलो संख्याका नेताहरुले धर्म निरपेक्षता खारेज हुनुपर्ने माग राखेको यो पहिलोपटक हो ।

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन शेरबहादर देउवासँग लिम्बूको माग

काठमाडौं,७ साउन । नेपाली कांग्रेसभित्र नेता शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ । ५ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य एवं युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् । विगतमा पनि पार्टी सभापतिमा पराजित भएको व्यक्तिलाई वरिष्ठ नेता बनाउने गरेको स्मरण गराउँदै लिम्बूले कोइरालालाई वरिष्ठ […]

कांग्रेसभित्र बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ । बैठकको तेस्रो दिन बिहिबार प्रस्तुत एजेण्डाबारे आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग राख्नुभएको हो । केन्द्रीय सदस्य सिवाकोटीले खाणप्रति […]

कांग्रेसभित्र सत्ता गुमाएकाे झोंक : विशेष महाधिवेशन कति सम्भव?

काठमाडौं : हातमा आइपुगेको सत्ता फुत्किएसँगै नेपाली कांग्रेसभित्र तीव्र विवाद सतहमा आएको छ। संस्थापनइतर पक्षले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको माग गरिरहेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धन जोगाएर सत्ता जोगाउन नसकेपछि सभापतिबाट देउवाको राजीनामा मागिएको हो। कांग्रेसको विधानको धारा २६ को उपधारा (२) मा सभापतिले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले स्वीकृत गरे उप–सभापतिले ६ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउने प्रावधा

नेता व्यवस्थापन गर्न ‘पावर होलिडे’ को माग

१४ असाोज, बुटवल। नेपाली कांग्रेसका युवा नेता डा. दामोदर भुसालले चुनावमा टिकटका आकांक्षी पुराना नेताहरुको व्यवस्थापन गर्न ‘पावर होलिडे’ लागू गर्नुपर्ने माग गरेका छन् । कांग्रेसभित्र टिकटका लागि देखिएको आन्तरिक कलह अन्त्य गर्न दुई पटक सांसद भएका वा दुई पटक निर्वाचनमा परीक्षण भई उपविजेता भएका नेतालाई ‘पावर होलिडे’मा राखेर नयाँलाई अवसर दिनुपर्ने उनको माग छ […]

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनुपर्ने माग छ : थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताएका छन्।उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए। पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनको भनाइ छ।‘नेपाली कांग्रेसको कुनैपनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन। यद्यपी पार्टीको केही नयाँ सांसदहरु जसले मन्त्री बनेर काम गर्ने अनु

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग आइरहेको बताएका छन् । पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको उनले बताए ।

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेकाे छ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नाे पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताउनुभएकाे छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताउनुभयो ।  पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ, अहिलेसम्म मन्त्री नहुनु भएका केही साथीहर...

कांग्रेसभित्र नीति अधिवेशनको माग

काठमाडौं, माघ २३। राष्ट्रिय राजनीतिमा निर्वाचनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेस नेताहरूले भने नीति अधिवेशनको माग गरेका छन् । उनीहरूले नीति अधिवेशनबाट पारित नीतिको जगमा भावी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गर्न आग्रह गरेका छन् । कांग्रेसले नीति अधिवेशन छुट्टै गर्ने भनेर हालै सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व छनौट मात्र गरेको थियो । कोरोना माहामारीका कारण […]

डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्काे समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको […]