काठमाडौं,७ साउन । नेपाली कांग्रेसभित्र नेता शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ । ५ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्य एवं युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् । विगतमा पनि पार्टी सभापतिमा पराजित भएको व्यक्तिलाई वरिष्ठ नेता बनाउने गरेको स्मरण गराउँदै लिम्बूले कोइरालालाई वरिष्ठ […]