डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै पौडेलसहितका नेता सानेपामा

३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्काे समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको […]

सम्बन्धित सामग्री

रसुवामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

रसुवामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको पाँच वटा गाउँपालिकाको २७ वटै वडामा कांग्रेसको वडा अधिवेशन  सम्पन्न भएको नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले जानकारी दिए...

पाँचथरमा आज वडा अधिवेशन गर्दै एमाले

गत कात्तिक ६ मा वडा अधिवेशन गर्नुपर्ने भए पनि अविरल वर्षाले रोकिएको थियो।

वडा अधिवेशन हतारमा नगरियोस्ः अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति विमति जनाएकी छन् । वडा अधिवेशन हतारमा नगर्न उनको माग छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।  नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उप

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

कांग्रेसले थप ७ जिल्लामा गर्‍यो वडा अधिवेशन

काठमाडौं, असोज ५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत मंगलबार वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये ७ जिल्लाको वडा अधिवेशन भएको छ । मंगलबार काठमाडौ, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ । मंगलबार वडा अधिवेशन भएका जिल्लाहरुमा अधिकांश वडाहरुमा सर्वसम्मत र केहि वडामा निर्वाचनमार्फत […]

काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन भोलि

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार सात जिल्लामा वडा अधिवेशन हुने भएको छ । १८ भदौदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ । ढिलो गरी क्रियाशील सदस्यता सार्वजनिक भएका काठमाडौंसहित थप सात जिल्लामा ५ असोजमा वडा अधिवेशन हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार […]

कांग्रेसले काठमाडौंको वडा अधिवेशन असोज ५ मा गर्ने

नेपाली कांग्रेसले काठमाडौं जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्ने भएको छ। असोज ५ मा काठमाडौंका सबै  वडा अधिवेशन हुने भएको हो। आज बसेको निर्वाचन अधिकृत सहितको बैठक गरेर जिल्ला...

प्रदेश २ मा वडा अधिवेशन भएन

नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको हो । प्रदेश...

कांग्रेसको पाँच जिल्लाको वडा अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज पाँच वटा जिल्लामा वडा अधिवेशन हुँदैछ । अधिवेशन अन्तर्गत आज गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन हुँदैछ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । भोली २ जिल्लामा वडा अधिवेशन भएपश्चात् ५६ जिल्लामा […]

कैलालीको वडा अधिवेशन अनिश्चित

–सिद्धराज भट्ट सुदूरपश्चिम, २० भदौ : नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताउनुभयो । पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भन्नुभयो, ‘‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको […]