विश्वकप क्रिकेट : न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा :: Pahilopost.com

लिग चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई ११९ रनले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ। ९ मध्ये ६ खेल जितेको इंग्लयाण्ड १२ अंक जोड्दै तेस्रो भएको हो। इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पनि तेस्रो टोली बनेको छ। यसअघि नै साविक विजेता अष्ट्रेलिया र भारत सेमिफाइनल

सम्बन्धित सामग्री

एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र साविक विजेता इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम दिउँसो सवा २ बजे सुरु हुने खेलमा भारत अपराजित यात्रालाई कायम राख्ने योजनामा रहँदा इंग्ल्याण्ड सेमिफाइनलको सम्भावना जीवित राख्ने दाउमा छ । जारी विश्वकपमा भारतले राम्रो प्रदर्शन गरिरहेको छ भने साविक […]

एकदिवसीय विश्वकप क्रिकेट सम्बन्धी जिज्ञासा र जवाफ

१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ : विश्वकप क्रिकेट कहाँ हुँदैछ ? विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको […]

विश्वकप क्रिकेट : इंग्ल्याण्ड गर या मरको अवस्थामा

काठमाडौं : ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज  इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन्।  समूह १ को अन्तिम खेलमा आज इंग्ल्याण्डले श्रीलङ्कालाई जित्नै पर्ने दबाब छ। नजिते इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिनेछ।श्रीलङ्का भने यसअघि नै सेमिफाइनलको दौडबाटै बाहिरिसकेको छ।  श्रीलङ्काले ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ। श्रीलंकाले जिते उसको ६ अङ्क मात्र हुनेछ जुन सेमिफाइनल पुग्न पर्याप्त छैन।  इंग्ल्याण्डले आयरल्यान्डसँग १ खेलमा मात्र हार बेहोरेको छ। यदि उसले ख

रोमाञ्चक बन्यो टी-ट्वान्टी विश्वकप क्रिकेट

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट वर्षाका कारण रोमाञ्चक बनिरहेको छ। बलिया टोलीको खेलको दिन लगातार पानी पर्दा जित्नैपर्ने टोलीलाई अंक बाड्न बाध्य बनाएको छ। गएको साता त्यही भयो। ग्रुप १ का बलिया टोली इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल वर्षाले रद्द भयो। दुवै टोली अंक बाँड्न बाध्य भए। जसले गर्दा घरेलु टोली अस्ट्रेलियालाई ठूलो सकस परेको […]

टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डले इंग्ल्याण्डलाई दियो १ सय ५८ रनको लक्ष्य

आईसीसी टि–२० विश्वकप क्रिकेट सुपर १२ मा अहिले इंग्ल्याण्ड र आयरल्यान्ड खेलिरहेका छन् । टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड १९ ओभर २ बलमा अलआउट भएको छ । उसले १ सय ५७ रन बनाएको छ । जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड अहिले ब्याटिङ्ग गर्दैछ । मेलवर्नमा आजको पहिलो खेल सुरु हुनेवित्तिकै वर्षाले केही बेर प्रभावित भएको थियो । त्यस्तै दोस्रो खेलमा आज पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबिच खेल हुनेछ ।

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]

ट्वेन्टी–ट्वेन्टी विश्वकप : अस्ट्रेलियामाथि इंग्ल्याण्डको शानदार जित

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । इंग्ल्याण्डले अस्ट्रेलियामाथि ८ विकेटको शानदार जित दर्ता गरेको हो । १२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्रै ११ ओभर चार बलमा दुई विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि जोस बट्लरले नटआउट ७१ रनको योगदान दिए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा […]

विश्वकप क्रिकेट :  बंगलादेश–इंग्ल्याण्ड भिड्दै

काठमाडौं :  आईसीसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत आज बुधबार पनि दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र बंगलादेश भिड्दै छन्।यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि आबुधाबीमा सुरु हुनेछ। जारी प्रतियोगितामा इंग्ल्याण्ड दोस्रो जित निकाल्ने योजनामा हुनेछ।इंग्ल्याण्डले पहिलो खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले हराएको थियो। पहिलो खेलमा बंगलादेशको टोलीको खेल राम्रो थिएन। उसले श्रीलंकासँग हार बेहोरेको थियो।अघिल्लो खेलमा इंग्लिस टोलीले वेष्ट इण्डिजलाई ५५ रनमै

आजदेखि विश्वकप क्रिकेट, उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि इंग्ल्याण्डमा सुुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा भइरहेको १२औँ संस्करणको विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै ...