काठमाडौं : आईसीसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत आज बुधबार पनि दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र बंगलादेश भिड्दै छन्।यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि आबुधाबीमा सुरु हुनेछ। जारी प्रतियोगितामा इंग्ल्याण्ड दोस्रो जित निकाल्ने योजनामा हुनेछ।इंग्ल्याण्डले पहिलो खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले हराएको थियो। पहिलो खेलमा बंगलादेशको टोलीको खेल राम्रो थिएन। उसले श्रीलंकासँग हार बेहोरेको थियो।अघिल्लो खेलमा इंग्लिस टोलीले वेष्ट इण्डिजलाई ५५ रनमै